फर्म, समूह वा सहकारीको नाम:
अन्नपूर्ण आत्मनिर्भर बाल आश्रम
कार्यक्रमको नाम:
सयपत्री फुलकाे बिरुवा राेपण कार्यक्रम साथै काउली, बन्दा,ब्रोकाउली नर्सरी गर्ने
के हुदैछ ?:
लहरे बाली लटरमै फलेकाे छ लाैका, धिराैला, करेला ,टमाटर ७ बटा गाईले दूध दिन्छ टमाटरमा राेग लागेकाे छ
किसानको प्रतिक्रिया:
यसरी फिल्डमा आएर कृषककाे खेतबारीमा अनुगमन गर्दा राम्रो लाग्यो
भ्रमण कर्ताको सिफारिस:
टमाटरमा राेग डाँठ कुहिने राेग लागेको नियन्त्रण गर्न क्युरेक्स २ ग्राम १ लिटर पानीमा धाेली स्प्रे गर्ने हप्ताको १ पटक ३ हप्ता सम्म भिनेर सिफारिस गरिएको छ पुस्पा हमाल हेमजा कृषि सेवाकेन्द्र कृषि प्राबिधिक