फर्म, समूह वा सहकारीको नाम:
भलाम डाँडाखाेर बहुउद्देश्यीय सहकारी
के हुदैछ ?:
Rice stem borer लागेर २० % नोक्सान
किसानको प्रतिक्रिया:
यसरी फिल्डमा आएर कृषककाे खेतबारीमा अनुगमन गर्दा राम्रो लाग्यो ।
भ्रमण कर्ताको सिफारिस:
पानी सुकाएर Emamectin benzoate 5% १ लिटर पानीमा घाेली बेलुका ४ बजे पछि स्प्रे गर्ने जरामा भेट्ने गरि दिने भनि सिफारिस गरिएको छ पुस्पा हमाल कृषि प्राबिधिक हेमजा सेवाकेन्द्र पोखरा -२५