भ्रमण गरेको मिति: श्रावण २१, २०८३

भ्रमण गरेको स्थान: 

पाेखरा -१९ पुरन्चौर

फर्म, समूह वा सहकारीको नाम: 

वडा स्तरिय कृषि संजाल

सम्पर्क व्यक्तिको नाम: 

शालिक राम अधिकारी

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

984653108

कार्यक्रमको नाम: 

अफिसबाट अनुदानमा लगिएको जेठोबुढाे धानकाे बीउ हेर्न

के हुदैछ ?: 

धान राम्रो छ राेग किरा देखिएको छैन

किसानको प्रतिक्रिया: 

फिल्डमै आएर झाेलमल बनाउँन सिकाउँनु भयाे खुशि लाग्यो साथै धान खेती हेरेर सल्लाह सुझाव दिनु भएकाे आभारी छाै

भ्रमण कर्ताको सिफारिस: 

हाम्रो अफिसबाट दिएकाे धानकाे बीउ धान राम्रो छ हाईटेक भित्र सिमी राम्रो फलेकाे छ घरबाटै रू १२० प्रतिकेजीमा बिक्री गरि रहनु भएकाेछ कृषि प्राबिधिक पुस्पा हमाल हेमजा कृषि सेवाकेन्द्र

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-

भ्रमणको फोटोहरु: