कार्यक्रमको नाम:
कृषि जैविक विविधता संरक्षण तथा सामुदायिक विउ वैक सुद्धिधिकरण
के हुदैछ ?:
षि यान्त्रिकीकरणले उचित योजना र दिगो व्यवस्थापनका साथ प्रयोग गरिएमा जैविक विविधता संरक्षणमा सकारात्मक योगदान
किसानको प्रतिक्रिया:
फिल्डमै आएर अनुगमन गर्नु भएकाेमा राम्रो भएको प्रतिक्रिया, अझै जैविक बिबिधता सम्बन्धि कार्यक्रम गर्नु पर्ने
भ्रमण कर्ताको सिफारिस:
कृषि जैविक बिबिधता बढाउन स्थानीय बालीलाई प्राथमिकता दिनु पर्ने, जैविक बिबिधताको संरक्षण गर्नु पर्ने l