भ्रमण गर्नेको नाम: 

  • सूर्य अधिकारी

भ्रमण गरेको मिति: जेठ १५, २०८३

भ्रमण गरेको स्थान: 

पोखरा २६

फर्म, समूह वा सहकारीको नाम: 

रारा कृषि फर्म

सम्पर्क व्यक्तिको नाम: 

केशवराज ढुंगाना

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9712046373

कार्यक्रमको नाम: 

कृषि जैविक विविधता संरक्षण तथा सामुदायिक विउ वैक सुद्धिढिकरण कार्यक्रम

के हुदैछ ?: 

जलवायु परिवर्तनका असर न्यूनीकरण गरी कृषि जैविक विविधता संरक्षणको लागि विभिन्न योजनाका साथ असल कृषि अभ्यासहरू पहिचान गरी खेती गर्ने प्रयास गरिएको छ |

किसानको प्रतिक्रिया: 

मिश्रित खेती, जैविक विषादी प्रयोग तथा प्रांगारिक मलको प्रयोगले कृषि जैविक विविधता संरक्षण हुने र बाली नालीको वास्तविक नश्ल तथा जात पहिचान हुने |

भ्रमण कर्ताको सिफारिस: 

दिगो कृषि अभ्यास, संरक्षणमुखी प्रविधि र वातावरणमैत्री व्यवस्थापन गरिनुपर्दछ |

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

- मुक्तिराम अर्याल 

- रोमनाथ उपाध्याय 

- शिव सिंह धामी 

भ्रमणको फोटोहरु: