कार्यक्रमको नाम:
कृषि जैविक बिबिधता कार्यक्रम अनुसार कोदो बारीको अनुगमन तथा गहुको बिउ वितरण l
के हुदैछ ?:
सबै कृषि फर्म समुहलाई गहुँकाे बीउ बितरण गर्ने काम भयाे साथै कोदो बालीको क्षेत्रफल घट्दै गएको देखिन्छ l
किसानको प्रतिक्रिया:
फिल्ड आएर यसरी गहँकाे बीउ बितरण गरि दिनु भएकाेमा कृषि शाखा प्रति हार्दिक आभार
भ्रमण कर्ताको सिफारिस:
कृषि समुह, सहकारी , फर्मका सदस्यहरूले गहुँको बिउ लैजानु भयाे बीउ दिदा काेदाेमा समस्या आएकाे काेदाे उत्पादन घट्दै गरेकाे गुनासाे गर्नु भएकाे छ l कोदो प्रबर्दंका काम पनि गर्नुपर्ने