के हुदैछ ?:
सबै कृषि फर्म समुहलाई आलुकाे बीउ बितरण गर्ने काम भयाे
किसानको प्रतिक्रिया:
फिल्ड कोल्डस्टोरमा आफै आएर यसरी बीउ बितरण गरि दिनु भएकाेमा कृषि सेवाकेन्द्र प्रति हार्दिक आभार
भ्रमण कर्ताको सिफारिस:
कृषि समुह, सहकारी , फर्मका सदस्यहरूले बीउ आलु लैजानु भयाे बीउ दिदा हेमजाकाे नदिनु भनेर गुनासाे गर्नु भएकाे छ अरू ठाँउकाे उपलब्ध गराईदिनुहुनकाे लागि अनुराेध गर्नु भएकाे छ ।