फर्म, समूह वा सहकारीको नाम:
भावना सामुदायिक कृषि सहकारी
कार्यक्रमको नाम:
कफिको बिरुवा रोपण प्रोतसाहन कर्यक्रम
के हुदैछ ?:
२५० भन्दा बढी बिरुवा विभिन्न कृशकहरुले रोपि सक्नु भयको।
किसानको प्रतिक्रिया:
कार्यक्रम बाट सन्तुष्ट रहेको र यस्ता कार्यक्रमले बाझो जमिनहरु प्रयोगमा आउने कुरा बताउनु भयो।
भ्रमण कर्ताको सिफारिस:
कार्यलयबाट स्वीकृत २५० वटा कफिका बिरुवा रोपण गरे बापत को प्रोत्साहन रकम दिन सिफारिस गरिन्छ।