भ्रमण गर्नेको नाम: 

  • मनहर कडरिया

भ्रमण गरेको मिति: आषाढ़ ७, २०८३

भ्रमण गरेको स्थान: 

पाेखरा- २५ सुईखेत फुर्केटारी चाेक

फर्म, समूह वा सहकारीको नाम: 

माैरी संरक्षण सचेतना अभियान

सम्पर्क व्यक्तिको नाम: 

राम चन्द्र सुवेदी

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9856013583

कार्यक्रमको नाम: 

माैरी पकेट क्षेत्र

के हुदैछ ?: 

माैरी महोत्सवकाे दिन ५० प्रतिशत अनुदानमा माैरी गोला सहितको घार वितरण |

किसानको प्रतिक्रिया: 

पोखरा 25 हेम्जा क्षेत्रमा मौरीपालन माैरी पकेट क्षेत्र बनाई तरकारी खेतीमा बिषादी न्यूनीकरण गर्ने उदेश्य लिएकाे महानगरपालिका र वडा कृषि सेवा केन्द्र प्रति हार्दिक आभार व्यक्त गर्दर्छौं |

भ्रमण कर्ताको सिफारिस: 

कृषकहरुलाई अनुदानमा माैरी घार बितरण गरियाे मौरी मेला महोत्सव स्टल अनुगमन गरियाे।

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

- मनहर कडरिया

- जुना रिजाल

- ज्योति गुरुङ 

- बिमला ढकाल

- पुष्पा नेपाली 

 

 

भ्रमणको फोटोहरु: