भ्रमण गरेको मिति: आषाढ़ २, २०८३

भ्रमण गरेको स्थान: 

पाेखरा- २५ मेलबाेट

फर्म, समूह वा सहकारीको नाम: 

तिब्रेकोट कृषि वन तथा जडिबुटी सहकारी

सम्पर्क व्यक्तिको नाम: 

कल्पना कुवँर

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

984621077

कार्यक्रमको नाम: 

माैरी पकेट क्षेत्र

के हुदैछ ?: 

माैरी महोत्सव तयारी साथै माैरी मह संकलन गर्दै हुनुहुन्छ साथै माैरी भागेर आएकाे माैरी ब्यब्स्थापन गर्न लगाइयाे ।

किसानको प्रतिक्रिया: 

माैरी पकेट क्षेत्र बनाई बिषादी न्यूनीकरण गर्ने उदेश्य लिएकाे महानगरपालिका र वडा कृषि सेवा केन्द्र प्रति हार्दिक आभार

भ्रमण कर्ताको सिफारिस: 

माैरी भागेर आएकाेलाई छाेपेर घारमा रिखिदिने काम गरियाे साथै सहकारीमा आएकाे मह संकलन गरियाे ।

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-

भ्रमणको फोटोहरु: