के हुदैछ ?:
माैरी तथा मह महोत्सव तयारी तथा फिल्ड अनुगमन माैरी घार बितरण
किसानको प्रतिक्रिया:
यसरी फिल्डमा आएर अनुगमन गरिदिनु भएकाे र मह काडी दिनुभएकोमा तथा मौरी महोत्सवको लागि सल्लाह सुझाब दिनु भएकाेमा हामी कृषकहरु आभारी छौँ |
भ्रमण कर्ताको सिफारिस:
माैरीपालनको अवस्था राम्रो छ, साथै माैरी महोत्सवमा स्टल राख्ने किसानहरू उत्साहित हुनुहुन्छ माैरीपालन व्यावसायिक बनाउन कार्यालयले थप योजनाहरु कार्यान्वयनमा ल्याउनेछ |