फर्म, समूह वा सहकारीको नाम:
माैरी संरक्षण सचेतना अभियान
के हुदैछ ?:
माैरी तथा मह महोत्सव तयारी तथा फिल्ड अनुगमन
किसानको प्रतिक्रिया:
यसरी फिल्डमा आएर अनुगमन गरिदिनु भएकाे र महोत्सवको लागि सल्लाह सुझाब दिनु भएकाेमा हामी आभरी छाै ।
भ्रमण कर्ताको सिफारिस:
माैरी राम्रो छ माैरी महोत्सव राख्ने किसानहरू उत्साहित हुनुहुन्छ माैरीपालन व्यावसायिक बन्दै छ पुस्पा हमाल कृषि प्राविधिक