के हुदैछ ?:
माैरीपालनको अवस्था राम्रो छ, माैरी महोत्सवको लागि तयारी व्यापक हुँदैछ |
किसानको प्रतिक्रिया:
कृषि प्राविधिक फिल्डमा आएर सरसल्लाह सुझाव दिनुभएको राम्रो लाग्यो, यसरी प्राविधिक फिल्डमा आएर माैरी सम्बन्धि सबै ज्ञान साथै महोत्सवकाे तयारी गर्न सुझाब सल्लाह दिनुभएकाे धन्यवाद छ |
भ्रमण कर्ताको सिफारिस:
माैरी महोत्सवकाे तयारीमा छलफल माैरीकाे शत्रुजीव र मौरी राेग सम्बन्धि जानकारी गराईयाे |