भ्रमण गरेको मिति: बैसाख १३, २०८३

भ्रमण गरेको स्थान: 

पाेखरा - २५ झिजिर्का

फर्म, समूह वा सहकारीको नाम: 

माया इकाे भिलेज

सम्पर्क व्यक्तिको नाम: 

मिना गुरूङ

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

985603127

कार्यक्रमको नाम: 

माैरी पकेट क्षेत्र

के हुदैछ ?: 

माैरी पहिला वडा बाट पनि लग्नु भएकाे हाल ११ घार रहेकाे छ

किसानको प्रतिक्रिया: 

माैरी सम्बन्धि यसरी सबै ज्ञान फिल्डमै आएर सिकाउँनु भयाे खुशी लाग्यो

भ्रमण कर्ताको सिफारिस: 

माैरी राम्रो छ चरन पनि राम्रो रहेकाे छ सत्रुजीवले आक्रमण गरेकाे हुदाँ सबै नियन्त्रण गर्न सहयोग गरिएकाे छ पुस्पा हमाल कृषि प्राबिधिक हेमजा कृषि सेवाकेन्द्र

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-

भ्रमणको फोटोहरु: