भ्रमण गर्नेको नाम: 

  • पुनम देवि कुवँर

भ्रमण गरेको मिति: आषाढ़ १८, २०८३

भ्रमण गरेको स्थान: 

पोखरा २४ बनपाले

फर्म, समूह वा सहकारीको नाम: 

प्रकृति एग्रो फर्म

सम्पर्क व्यक्तिको नाम: 

मधु सुबेदी

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9846817725

कार्यक्रमको नाम: 

कफिको बिरुवा रोपण प्रोतसाहन कर्यक्रम

के हुदैछ ?: 

१००० भन्दा माथि नयाँ कफिको बिरुवा रोप्ने काम भैसकेको

किसानको प्रतिक्रिया: 

यस्ता कार्यक्रमले कृशक्लाई कृशिमा आवद्द हुन प्रेरित गर्ने तथा बाझाे रहेको जमिन पनि उपयोग हुने बताउनु भयो।

भ्रमण कर्ताको सिफारिस: 

वहाँले लगाउनु भयको कफीका बेर्ना मध्ये स्वीकृत ८०० बिरुवाको नगद प्रोत्साहन रकम दिनको लागि सिफारिस गरिन्छ

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-

भ्रमणको फोटोहरु: