भ्रमण गर्नेको नाम: 

  • मनहर कडरिया

भ्रमण गरेको मिति: आषाढ़ १०, २०८३

भ्रमण गरेको स्थान: 

पोखरा १८ सराङ्कोट

फर्म, समूह वा सहकारीको नाम: 

हेकास मौरी पकेट समिति

सम्पर्क व्यक्तिको नाम: 

बेल बहादुर थापा

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9856007498

कार्यक्रमको नाम: 

मौरी पकेट क्षेत्र

के हुदैछ ?: 

पोखरा १८ का कृषकहरुको माग अनुसार मौरिघार, मौरी गोला तथा अन्य मौरीपालन को लागि आवश्यक सामग्री बितरण भएको छ |

किसानको प्रतिक्रिया: 

पोखरा १८ का कृषकहरुको माग अनुसार मौरिघार, मौरी गोला तथा अन्य मौरीपालनको लागि आवश्यक सामग्री बितरण कार्यक्रम बाट सन्तुष्ट रहेको बताउनु भयो।

भ्रमण कर्ताको सिफारिस: 

पोखरा १८ का कृषकहरुको माग अनुसार मौरिघार, मौरी गोला तथा अन्य मौरीपालनको लागि आवश्यक सामग्री बितरण कार्यक्रम समयमै सम्पन्न गर्न सके अझै प्रभावकारी रहने हुँदा आगामी आ.व. मा समयमै कार्यक्रम तालिका निर्घारण गरी कार्यक्रम संचालन गरिनेछ |

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

- मनहर कडरिया

- सुरोज चिलुवाल 

- ज्योति गुरुङ 

- शिव सिंह धामी 

- पुनम देवी कुँवर 

भ्रमणको फोटोहरु: