फर्म, समूह वा सहकारीको नाम:
रिन्जे नाै धारे कफि उत्पादन कृषक समुह
के हुदैछ ?:
समुहका सदस्यहरूले रैथाने बाली गहुँ खेती गर्नु भएकाे छ गहुँ खेतीमा राेग किरा लागेकाे छ मल,बीउ, विषादी निसुल्क खोज्नु भएकाे छ |
किसानको प्रतिक्रिया:
यसरी फिल्डमा आएर कृषककाे खेतबारीमा अनुगमन गर्दा राम्रो लाग्यो |
भ्रमण कर्ताको सिफारिस:
गहुँ बालीमा राेग किराले क्षति गरेर २०-२५ मुरी उत्पादन हुनेमा अहिले हुदैन प्रदर्शनिमा लैजान प्याकेजिङ गर्न सिकाउने काम भयाे |