भ्रमण गर्नेको नाम: 

  • मनहर कडरिया

भ्रमण गरेको मिति: बैसाख १०, २०८३

भ्रमण गरेको स्थान: 

पाेखरा-१६अर्मला

फर्म, समूह वा सहकारीको नाम: 

रैथाने बाली समूह

सम्पर्क व्यक्तिको नाम: 

वीर माया गुरूङ

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

982617475

कार्यक्रमको नाम: 

कृषि जैविक विविधता संरक्षण तथा सामुदायीक बिउ बैंक सुदृढिकरण कार्यक्रम

के हुदैछ ?: 

समुहका सदस्यहरूले रैथाने बाली काेदाे खेती गर्नु भएकाे छ काेदाेमा राेग किरा लागेकाे छ बीउ निसुल्क खोज्नु भएकाे छ

किसानको प्रतिक्रिया: 

यसरी फिल्डमा आएर कृषककाे खेतबारीमा अनुगमन गर्दा राम्रो लाग्यो

भ्रमण कर्ताको सिफारिस: 

प्रदर्शनिमा लैजान प्याकेजिङ गर्न सिकाउने काम पुस्पा हमाललाई गर्न सिफारीस

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-मनहर कडरिया                        छबिलाल शर्मा

सुरोज चिलुवाल                         दयाराम बि. क.

दिब्या बराल                              पुष्पा नेपाली

भ्रमणको फोटोहरु: