के हुदैछ ?:
पाेखरा -२० माैजामा काेदाे , कागुनाे रैथाने बालीमा उत्पादन बषाै देखि गदै आउँनु भएकाे काेदाेमा राेग, किराकाे प्रकाेप उत्पादनमा ह्रास आएकाे छ किसानले निशुल्क बीउ अफिसबाट पाए धेरै क्षेत्रफलमा लगाऊने किसानकाे गुनासाे छ
किसानको प्रतिक्रिया:
फिल्डमै आएर अनुगमन गर्नु भएकाेमा राम्रो लागेयाे
भ्रमण कर्ताको सिफारिस:
रैथाने बालीकाे प्याकीङ गर्न सिकाई प्रदर्शनिमा ल्याउन लगाइयाे