भ्रमण गर्नेको नाम: 

  • मनहर कडरिया

भ्रमण गरेको मिति: आषाढ़ ९, २०८३

भ्रमण गरेको स्थान: 

पोखरा 23 घाँटीछिदा

फर्म, समूह वा सहकारीको नाम: 

पन्चासे प्राङ्गारिक तरकारी पकेट समुह

सम्पर्क व्यक्तिको नाम: 

लोक बहादुर गुरुङ

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9856015304

कार्यक्रमको नाम: 

प्रांगारिक तरकारी पकेट कार्यक्रम अन्तर्गत कृषि यान्त्रीकरण र कृषि उत्पादन सामग्री वितरण तथा प्रशिक्षण कार्यक्रम

के हुदैछ ?: 

सूचना आव्हान हुँदा सामाग्री माग गर्नु भएका कृषकहरुलाई सामग्री वितरण हुँदैछ |

किसानको प्रतिक्रिया: 

प्रांगारिक तरकारी पकेट कार्यक्रम अन्तर्गत कृषि यान्त्रीकरण र कृषि उत्पादन सामग्री वितरण कार्यक्रम बाट कृषकहरु सन्तुष्ट रहेको बताउनु भयो।

भ्रमण कर्ताको सिफारिस: 

प्रांगारिक तरकारी पकेट कार्यक्रम अन्तर्गत कृषि यान्त्रीकरण र कृषि उत्पादन सामग्री वितरण कार्यक्रम अलिक समयमा नै सम्पन्न गर्न सके तथा अनुगमन अलिक प्रभावकारी बनाउन सुझाव दिइयो।

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

- मनहर कडरिया 

- सुरोज चिलुवाल 

- दयाराम वि.क.

- ज्योति गुरुङ 

- पुनम देवी कुँवर 

 

 

भ्रमणको फोटोहरु: