के हुदैछ ?:
मिल लिएर धान कुट्ने काम गर्नु भएकाे छ
किसानको प्रतिक्रिया:
धेरै नै अवस्यकता थियाे उपलब्ध गराई दिनु भएकाेमा धन्यवाद कृषि बिकास शाखालाई
भ्रमण कर्ताको सिफारिस:
कुटानि पिसानी मिल किनेर धान कुटाउँनु भएकाे छ भुक्तानीको लागि लेखाशाखालाई सिफारिस कृषि प्राविधिक पुस्पा हमाल हेमजा कृषि सेवाकेन्द्र