भ्रमण गरेको मिति: आषाढ़ १८, २०८३

भ्रमण गरेको स्थान: 

पाेखरा -१६ घार्मी खाेला

सम्पर्क व्यक्तिको नाम: 

प्रेम प्रसाद आचार्य

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9806511687

कार्यक्रमको नाम: 

१ राेपनीमा कफि खेती गर्ने किसानलाई प्राेत्साहान कार्यक्रम

के हुदैछ ?: 

कफिकाे बिरुवा लगाई सक्नु भएकाे छ १५० बिरुवा छ

किसानको प्रतिक्रिया: 

बाझाे जग्गा र बादर लाग्ने जग्गामा कफि खेती गरिएको छ आफै बिरुवा किनेर लगाउँनेमा थियाै यसरी फिल्ड अनुगमन गरेर प्राेत्साहानकाे कार्यक्रम दिदा राम्रो लाग्यो ।

भ्रमण कर्ताको सिफारिस: 

कफिकाे बिरुवा लगाई सक्नु भएकाे छ भुक्तानीकाे लागि लेखा शाखालाई अनुरोध गरिन्छ पुस्प्पा हमाल कृषि प्राविधिक हेमजा कृषि सेवाकेन्द्र हेमजा

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-

भ्रमणको फोटोहरु: