के हुदैछ ?:
ट्याक्टर किनेर खेत रोप्ने काम गर्नु भएकाेछ
किसानको प्रतिक्रिया:
फिल्डमा आएर यसरी अनुगमन गर्नु भयाे अनुगमन गर्नु धेरै राम्रो कुरा हाे बेला बेलामा सबै कार्यक्रमको अनुगमन गर्दा किसानहरूले कृषि सामाग्रीकाे दुरुपयोग गदैनन राम्रो लाग्यो
भ्रमण कर्ताको सिफारिस:
हातेट्याकटर खरिद गरि सक्नु भएकाे छ भुक्तानी गरिदिनुहुनको लागि लेखाशाखालाई सिफारिस गरिन्छ पुस्पा हमाल कृषि प्राविधिक हेमजा कृषि सेवा केन्द्र