फर्म, समूह वा सहकारीको नाम:
राधाकृष्ण मान्द्रेढुङ्गा कृषक समुह
कार्यक्रमको नाम:
स्थलगत घुम्ती तालिम सञ्चालन
के हुदैछ ?:
स्थलगत घुम्ती तालिम सम्पन्न
किसानको प्रतिक्रिया:
असिना पानीले मकै तथा काँक्राबालीलाई पूर्ण रुपमा क्षति पुर्याएको बेला, कार्यालयबाट यसरी प्राविधिक आई तालिम तथा मुला सिमीको बीउ दिनुभएको हुँदा केही राहत मिलेको कुरा बताउनु भयो।
भ्रमण कर्ताको सिफारिस:
आउँदा अरु दिनमा पनि कार्यालयको सम्पर्कमा नआउनु भएका कृषकहरुलाई आवश्यकता परेको बेला सम्बोधन गर्न सकिने कार्यक्रम बनोस् भन्ने कुरा अवगत गराउन चाहन्छु।