भ्रमण गर्नेको नाम: 

  • मनहर कडरिया

भ्रमण गरेको मिति: जेठ १२, २०८३

भ्रमण गरेको स्थान: 

पोखरा 24 राउसेओडार, मौला, नेपाली टोल,पोखरीचौर, मान्दे ढुङ्गा आदि

सम्पर्क व्यक्तिको नाम: 

सरस्वती गौतम त्रिपाठी

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9856005951

कार्यक्रमको नाम: 

असिनाले गरेको बाली क्षति अनुगमन/अवलोकन

के हुदैछ ?: 

जेठ 11 गते परेको भीषण वर्षा तथा असिनाले सम्पूर्ण बालीनाली नष्ट पारेको।

किसानको प्रतिक्रिया: 

असिना पानीले मकै बाली, लहरेबाली अन्तरगत प्रमुख स्थानीय काक्रो पूर्ण रुपमा नष्ट गरेको बताउनु भयो। स्थानीय जातको काक्राको बीउ समेत मासिने गरी असिनाले क्षति पुराएको बताउनु भयो। कार्यालय बाट के सहयोग हुन्छ गरिदिनु हुन भन्नु भयो।

भ्रमण कर्ताको सिफारिस: 

असिनापानीले क्षति पुर्याएको बालीको फोटो, वार्डको सिफारिस, प्रहरी मुचुल्का र लालपुर्जाको फोटोकपी सहित क्षतिको विवरण कृषि शाखामा बुझाउनु हुन सिफारिस गरियो।

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-मनहर कडरिया

सुरोज चिलुवाल

दिव्या बराल

पुनम कुंवर

 

भ्रमणको फोटोहरु: