फर्म, समूह वा सहकारीको नाम:
डाँडाखाेर बहुउद्देश्यीय सहकारी संस्था लि.
के हुदैछ ?:
मुहानमा ट्याङ्की बनाई पाईप लाईन ओछाएर पानी घर-घरमा ल्याउनु भएकाे छ
किसानको प्रतिक्रिया:
गत बर्ष हातेट्याकटर मलाई नपर्दा निरास भएकाे थिए अहिले साना सिचाइ अन्तरगत पाईप सिचाइ परेकाे र पानी ल्याउन पाँउदा अब तरकारी खेती गरिन्छ भन्ने लागेर खुशि लागेको छ ।
भ्रमण कर्ताको सिफारिस:
भाेटेनीडाँडा चालीसे पाेखरा महानगरपालिका कृषि साना सिचाई कार्यक्रम २५ mm काे ८०० मिटर २० mm काे ३०० मिटर पाईप लिई ९ घरधुरीलाई सिचाइ पुग्ने गरि काम सम्पन्न गर्नु भएकाे छ भुक्तानी गरिदिनुहुनकाे लागि लेखा शाखालाई अनुराेध गरिन्छ पुस्पा हमाल कृषि प्राविधिक