भ्रमण गर्नेको नाम: 

  • पुस्पा नेपाली

भ्रमण गरेको मिति: जेठ ६, २०८३

भ्रमण गरेको स्थान: 

पाेखरा -१९ ठाँटी पुरन्चौर

फर्म, समूह वा सहकारीको नाम: 

डाडा चारघरे कृषि सहकारी

सम्पर्क व्यक्तिको नाम: 

तुलसी प्रसाद बास्तोला

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9846118268

कार्यक्रमको नाम: 

निशुल्क माटाे शिविर

के हुदैछ ?: 

माटाको नमुना ७८ वटा स्याम्पल आएकाे थियाे नाईटाेजन ७३ बटामा अती कम देखिएकाे छ फस्फोरस २९ वटा अतिकम देखिएकाे छ पाेटस ५७ वटा स्याम्पल्मा देिखएकाे छ

किसानको प्रतिक्रिया: 

हाम्रो खेत बारीमा आएर यसरी निशुल्क माटाे परिक्षण शिविर कार्यक्रम राखेर हाम्रो खेत बारीकाे माटाे चेक गराई दिनु भएकाेमा हृिदय देखि धन्यवाद ।

भ्रमण कर्ताको सिफारिस: 

माटाेकाे ph २५ वटामा देखिएकाेले कृषि चुन ५०% अनुदानमा उपलब्ध गराउने र नाईटाेजन , फस्फोरस , पाेटासकाे कमि भएकाेमा गाेठेमल १ राेपनीमा ६० डाेका मल राम्रोसगँ पाकेकाे प्रयाेग गर्न भनेकाछाै आर्थिक बिकास महाशाखा प्रमुख मनहर कडरीया,सुराेज चिलुवाल,पुस्पा हमाल

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-

भ्रमणको फोटोहरु: