कार्यक्रमको नाम:
प्रांगारिक तरकारी पकेट संचालन कार्यक्रम अन्तर्गत असिना छेक्ने जाली वितरण कार्यक्रम
के हुदैछ ?:
प्रांगारिक तरकारी पकेट संचालन कार्यक्रम अन्तर्गत असिना छेक्ने जाली सामग्री खरिद भइसकेको छ |
किसानको प्रतिक्रिया:
प्रांगारिक तरकारी पकेट संचालन कार्यक्रम अन्तर्गत असिना छेक्ने जाली सामग्री खरिद कार्यक्रम बाट सन्तुष्ट रहेको बताउनु भयो।
भ्रमण कर्ताको सिफारिस:
प्रांगारिक तरकारी पकेट संचालन कार्यक्रम अन्तर्गत सामाग्री खरिद भइसकेको हुँदा असिना छेक्ने जाली फिल्डमा प्रयोगको लागि सिफारिस गरिन्छ।