कार्यक्रमको नाम:
कृषि जैविक विविधता संरक्षण तथा सामुदायिक बीउ बैंक सुदृढीकरण कार्यक्रम
के हुदैछ ?:
प्राङ्गारीक खेति र रैथाने बाली खेती गरिरहेका कृषकले खेतिमा टेवा पुर्याउन हाते ट्याक्टर खरिद गरि उत्साहित रहेको
किसानको प्रतिक्रिया:
कार्यक्रम बाट सन्तुष्ट रहेको बताउनु भयो।