के हुदैछ ?:
१ बर्ष अगाडी १ राेपनीमा लगाएको लगाएको कफी राम्रो भएकाे र अहिले १ राेपनी क्षेत्रफलमा कफिकाे बिरुवा लगाउन खाडल खनिसक्नु भएकाे छ ।
किसानको प्रतिक्रिया:
यसरी फिल्डमा आएर कृषककाे खेतबारीमा अनुगमन गर्दा गर्ने किसानले राज्यको सुविधा पाउने भए त्यसमा खुशी छु ।
भ्रमण कर्ताको सिफारिस:
गत बर्ष २०८२काे असारमा लगाएकाे बिरुवा धेरै राम्रो रहेको छ अहिले १ राेपनी क्षेत्रफलमा कफिकाे बिरुवा लगाउँन खाडल खनि सक्नु भएकाे छ अफिस बाट पाउने सेवा सुविधामा सहभागी गराई दिनुहुनकाे लागि अनुराेध गरिन्छ कृषि प्राविधिक पुस्पा हमाल