भ्रमण गरेको मिति: बैसाख १४, २०८३

भ्रमण गरेको स्थान: 

पाेखरा -२५ कालीका चाेक पारी

फर्म, समूह वा सहकारीको नाम: 

छैन

सम्पर्क व्यक्तिको नाम: 

दिपक आचार्य

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9856065933

कार्यक्रमको नाम: 

जे .सि.बि. लगाएर जग्गा सम्मयाउने

के हुदैछ ?: 

जग्गाकाे क्षेत्रफल थाेरै भए पनि गाई पाल्नु भएकाे छ त्यहीँ गाईको गाेठ बनाउनकाे लागि जग्गा सम्याउने भनेर निबेदन दिनु भएकाे रहेछ ।

किसानको प्रतिक्रिया: 

गाेठ बनाउने जग्गा सम्याउने र गाई पाल्ने उदेश्य राखेकाे छु

भ्रमण कर्ताको सिफारिस: 

पाेखरा- २५ कालिकाचाेक देखि खाेला पारि दिपक आचार्यको कित्ता न ४५५५(०-१२-०-३ क्षेत्रफलकाे जग्गा रहेकाे साना साना २ वटा गरा भएकाेले पशुकाे गाेठ बनाउन नमिल्दो त्यहीँ जग्गा डाेजरले सम्मयाउने र गाईपाल्ने उदेश्य रहेकाे देखियाे पुस्पा हमाल कृषि प्राविधिक

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-

भ्रमणको फोटोहरु: