भ्रमण गर्नेको नाम: 

  • एकनारायण ढकाल

भ्रमण गरेको मिति: माघ १३, २०८२

भ्रमण गरेको स्थान: 

प्रस्यांग,बेगनास,क्रिस्ती,लेखनाथ,निर्मलपोखरी

कार्यक्रमको नाम: 

जैई घास को अनुगमन

के हुदैछ ?: 

घास खेति भैरहेको

किसानको प्रतिक्रिया: 

उत्पादन मा आधारित अनुदान दिनुपरनी

भ्रमण कर्ताको सिफारिस: 

हरियो घास खेति मा प्रोत्सहन गरि पशुपालन गर्नी

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-बिओश्वोनथ् गौतम, भिस्म बास्तोला , एकनारायण ढकाल, चेतबहादुर कार्की, तुल बहादुर थापा , अर्जुन बराल,दिपेन्द्र बास्तोला 

भ्रमणको फोटोहरु: