भ्रमण गर्नेको नाम: 

  • विश्वनाथ गौतम

भ्रमण गरेको मिति: माघ ६, २०८२

भ्रमण गरेको स्थान: 

हेम्जा ,सिसुवा बिरौटा निर्मल पोखरी

कार्यक्रमको नाम: 

जैई घास को अनुगमन

के हुदैछ ?: 

घास उत्पादन गरि पशुपालन व्यबसाय गर्दै

किसानको प्रतिक्रिया: 

उत्पादन मा आधारित अनुदान दिनुपरनी

भ्रमण कर्ताको सिफारिस: 

हरियो घास मा आधारित पशुपालन ब्यबशाये लाइ प्रोत्सहन गर्दै लैजानी

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-बिश्वोनाथ गौतम ,भिस्म बास्तोला ,एअक्नारायण ढकाल , चेत बहादुर कार्की ,तुलबहादुर थापा , अर्जुन बराल , दिपेन्द्र बास्तोला 

भ्रमणको फोटोहरु: