कार्यक्रमको नाम:
जे .सि.बि. लगाएर जग्गा सम्मयाउने
के हुदैछ ?:
दुर्गा रमण आचार्य ,शान्ति आचार्य पराजुली ,प्रकाश थापा क्षेत्री , राधिका आचार्य ,र शिव प्रसाद काफ्ले काे कित्ता न. ६८३,६८४,६८१,६८०,६३७,६८२ क्षेत्रफल ७ राेपनी जग्गा अग्लो र केही ठाँउ हाेचाे रहेको छ त्यस जग्गामा कृषि फर्म संचालन गर्न भनि निजले दिनु भएकाे निवेदन अनुसार फिल्डमा देखिएकाे छ ।
किसानको प्रतिक्रिया:
सहज रूपमा खेती योग्य जमिन सम्याउन पाए राम्रो हुने थियाे ।
भ्रमण कर्ताको सिफारिस:
जम्मा क्षेत्रफल ७ राेपनी छ खेतकाे गरा ठूलाे-सानाे र अग्लो हाेचाे भएकाेले कृषि प्रयाेजनकाे लागि गर्ने भनि दिनु भएकाे निवेदन र फिल्डमा हेर्दा एटै रहेकाे पाइयो । फलाेअफ गरि रहिने छ को लागि सिफारिस गरिन्छ । पुस्पा हमाल कृषि प्राविधिक हेमजा कृषि सेवाकेन्द्र