भ्रमण गरेको स्थान:
पोखरा - २५ हेम्जा झिजिर्का खानेपानी
कार्यक्रमको नाम:
२ राेपनी १० आना खेती योग्य जग्गा पहिराेले पुरेको र त्यो जग्गा डाेजर लगाएर गरा बनाई खेती गर्ने कार्यक्रम किसानको रहेको ।
के हुदैछ ?:
धान , मकै, गहुँ, तरकारी खेती गर्दैन आउँनु भएकाे २०८१ काे पहिलोले पुरेकाे हुँदा अहिले केही खेती नभएको
किसानको प्रतिक्रिया:
फिल्डमा आइदिनु भयाे खुशी लाग्यो । डाेजर लगाएर खेत बनाउँने र खेती गर्ने हाे छिटाे पहल गर्दिनु होला ।
भ्रमण कर्ताको सिफारिस:
पहिले देखि खेती गदै आएकाे मिति २०८१ काे पहिराेले खेती याेग्य जग्गा पुरेकाे हुँदा खेत बनाएर खेती गर्ने किसानको माग वडाका जनप्रतिनिधिकाे राेवरमा सिफारिस गरिन्छ। कृषि प्राविधिक पुस्पा हमाल