भ्रमण गर्नेको नाम: 

  • राजेन्द्र लामिछाने

भ्रमण गरेको मिति: बैसाख १०, २०८२

भ्रमण गरेको स्थान: 

पोखरा १९

फर्म, समूह वा सहकारीको नाम: 

युवा लक्षित दुग्ध उत्पादन कृषक समूह

कार्यक्रमको नाम: 

थुनेलो परिक्षण

के हुदैछ ?: 

थुनेलो परिक्षण हुदै

किसानको प्रतिक्रिया: 

परामर्श सेवा को अपेक्षा , नियमित खोप तथा उपचार सुबिधा

भ्रमण कर्ताको सिफारिस: 

जैविक सुरक्ष्या को पालना गर्नी, बाहिरको मान्छे लाइ आफ्नो फर्म मा प्रवेश निषेध गर्नी , होटेल बाट लेराएको खाना लाइ राम्रो संग पकय्रा मात्र खुवाउनी

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-मनहर कडरिया, अशेष राज बिक , पवन पाण्डे , छबि शर्मा , राजेन्द्र लामिछाने , बिश्वोनाथ गौतम, तुल बहादुर थापा , अर्जुन बराल , 

भ्रमणको फोटोहरु: