भ्रमण गर्नेको नाम: 

  • राजेन्द्र लामिछाने

भ्रमण गरेको मिति: फाल्गुन १२, २०८१

भ्रमण गरेको स्थान: 

pokhara 23

फर्म, समूह वा सहकारीको नाम: 

fewa jana jagriti dugda utpadak sastha

कार्यक्रमको नाम: 

थुनेलो परिक्षण

के हुदैछ ?: 

थुनेलो परिक्षण हुदै

किसानको प्रतिक्रिया: 

परामर्श सेवा को अपेक्षा , नियमित खोप तथा उपचार सुबिधा ,

भ्रमण कर्ताको सिफारिस: 

जैविक सुरक्ष्या को पालना गर्नी, बाहिरको मान्छे लाइ आफ्नो फर्म मा प्रवेश निषेध गर्नी , teat दिप्पिंग होटेल बाट लेराएको खाना लाइ राम्रो संग पकय्रा मात्र खुवाउनी

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-मनहर कडरिया , अशेष राज बि  क , पवन पाण्डे, दयाराम बिक , राजेन्द्र लामिछाने , अर्जुन बराल , जनार्दन परजुली , सुरज माझी , देबकी रेग्मी 

भ्रमणको फोटोहरु: