के हुदैछ ?:
गाइ तथा भैसी को सब क्लिनिकल थुनेलो परिक्षण भैरहेको
किसानको प्रतिक्रिया:
थुनेलो ले गर्दा पशुको दुग्द उत्पदन कमि आइरहेको ले संबिन्दित बिग्ये बाट प्राबिधिक परामर्श भैदीदा राम्रो हुनी
भ्रमण कर्ताको सिफारिस:
समय समय मा ठुनेलो परिक्षण गर्नी , गोठ सफा र सुक्खा राखनी , दुध दोई सकेपछि आयोडइन ले सफा गर्नी