भ्रमण गरेको स्थान:
पोखरा २५ मा रहेका बंगुर फर्म हरु
कार्यक्रमको नाम:
बंगुरपालन असल अभ्याश प्रबर्धन कार्यक्रम
के हुदैछ ?:
असल अभ्याश का मापदण्ड र जैविक सुरक्ष्य का सिद्धान्त पालना भैरहेको
किसानको प्रतिक्रिया:
अफ्रिकन स्वाइन फीवर को रोकथाम तथा खोप को ब्यबस्ता भिडेको भए ब्यबशाये विस्तार गर्न इच्छुक
भ्रमण कर्ताको सिफारिस:
जैविक सुरक्ष्या को पालना गर्नी, बाहिरको मान्छे लाइ आफ्नो फर्म मा प्रवेश निषेध गर्नी , होटेल बाट लेराएको खाना लाइ राम्रो संग पकय्रा मात्र खुवाउनी