भ्रमण गरेको स्थान:
भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञे केन्द्र कास्की
कार्यक्रमको नाम:
सामुदयिक कुकुरहरुको स्थाई बन्ध्याकरण
के हुदैछ ?:
५२ कुकुर हरुको बन्दयाकरण भएको
भ्रमण कर्ताको सिफारिस:
कार्य क्रम आउने वर्ष हरुमा अझ बृहत गरि सडक कुकुरहरु को संख्या नियन्त्रण गर्नु पर्छ