भ्रमण गरेको स्थान:
पुस्करिणी गोकुल्धाम ,पोखरा -१४
के हुदैछ ?:
२७५ गोटा गाईहरुलाई आहारा व्यवस्थापन भैरहेको
किसानको प्रतिक्रिया:
नियमित अनुगमन तथा परामर्श सेवा को अपेक्षा
भ्रमण कर्ताको सिफारिस:
साना तथा ठुला पशु लाई छुट्टै राखेर हेरचा गर्नुपर्ने, नियमित आहारा तथा पानि को उचित व्यबस्था