भ्रमण गर्नेको नाम: 

  • सुरोज चिलुवाल

भ्रमण गरेको मिति: आषाढ़ १०, २०८२

भ्रमण गरेको स्थान: 

पोखरा १४ काजीपोखरी

फर्म, समूह वा सहकारीको नाम: 

मंजु श्री नर्सरी

सम्पर्क व्यक्तिको नाम: 

पुस्कर बि.क

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9856028404

कार्यक्रमको नाम: 

फलफुल नर्सरी अनुगमन

के हुदैछ ?: 

मेकाडेमिया नट, एभोकाडो र कफीका बिरुवाहरुमा रोग किरा नदेखिएको र बिक्रि वितरण योग्य रहेको

किसानको प्रतिक्रिया: 

बेला बेलामा अनुगमन गरि प्राबिधिक सल्ला दिनुपर्ने

भ्रमण कर्ताको सिफारिस: 

साना बिरुवा बिक्रि वितरण गर्न नहुने बितरण योग्य बिक्रि गर्नु पर्ने

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-सुरोज चिलुवाल अधिकृत छैटौ 

शिव सिंह धामी अधिकृत छैटौ

भ्रमणको फोटोहरु: