फर्म, समूह वा सहकारीको नाम:
पाेखरा -२० वडा स्तरीय कृषि संजाल
कार्यक्रमको नाम:
यान्त्रिककरणबाट हातेट्याक्टर २ वटा, कृषि सामाग्री तर्फबाट प्लास्टिक ५ वटा मल्चिङ प्लास्टिक १ वटा
के हुदैछ ?:
ट्याक्टर लगेर जाेतेर धानकाे विउ राख्ने काम भएकाे छ । प्लास्टिक लगेर राख्ने काम भएकाे छ ।
किसानको प्रतिक्रिया:
यान्त्रिकिकरण तर्फबाट २ वटा हातेट्याटर १ वटा मल्चिङ प्लास्टिक ५ वटा प्लास्टिक लगेर कृषकलाई दिएका छाै । फिल्डमा आएर हेर्नु भयाे त्यसको लागि धन्यवाद
भ्रमण कर्ताको सिफारिस:
यान्त्रिकिकरण तर्फबाट २ वटा हातेट्याटर १ वटा मल्चिङ प्लास्टिक ५ वटा गरि खरिद गरि सक्न्नु भएकाे छ भुक्तानी गरिसिनुहुन्को लागि अनुरोध गरिन्छ ।