भ्रमण गर्नेको नाम: 

  • पुस्पा नेपाली

भ्रमण गरेको मिति: आषाढ़ १६, २०८२

भ्रमण गरेको स्थान: 

पाेखरा २५ हेम्जा छुची

फर्म, समूह वा सहकारीको नाम: 

तिब्रेकोट कृषि वन तथा जडिबुटी कृषि सहकारी

सम्पर्क व्यक्तिको नाम: 

कृष्ण बहादुर कुवँर

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9846058300

कार्यक्रमको नाम: 

सिँचाइ कुलो निर्माण

के हुदैछ ?: 

कुलो निर्माण गरेर त्यसै कुलोले धान रोप्नु भएकाे छ । इन्जिनियरले दिएको इस्टिमेट अनुसार भन्दा पनि बढिकाम भएकाे छ १ लाख ६९ हजार बराबर खर्च भएकाे पाइयो ।

किसानको प्रतिक्रिया: 

सिचाइ अनुगमन गरिदिन आउँदा धेरै खुशि लागेयाे । कुलो वनाउदा बढि भएकाे रकम सहित भुक्तानी गरिदिनु होला

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-

भ्रमणको फोटोहरु: