भ्रमण गर्नेको नाम: 

  • पुस्पा नेपाली

भ्रमण गरेको मिति: आषाढ़ १९, २०८२

भ्रमण गरेको स्थान: 

पाेखरा -२

फर्म, समूह वा सहकारीको नाम: 

लाेक माया कृषि फर्म

सम्पर्क व्यक्तिको नाम: 

पुर्ण प्रसाद पाैडेल

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9846260861

कार्यक्रमको नाम: 

हातेट्याक्टर १ वटा खरिद गरि सक्नु भएकाे छ यांत्रिकिरण कार्यक्रमबाट

के हुदैछ ?: 

ट्याक्टर लगेर जाेतेर धान रोप्ने काम भएकाे छ ।

किसानको प्रतिक्रिया: 

अनुगमन गर्न आउँदा धेरेै राम्रो लाग्यो ।

भ्रमण कर्ताको सिफारिस: 

ट्याक्टर खरिद गरि सक्नु भएकाे छ । भुक्तानी गरिदिनुहुन्का लागि अनुराेध गरिन्छ ।

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-

भ्रमणको फोटोहरु: