फर्म, समूह वा सहकारीको नाम:
हेमहा सिचाइ जल उपभोक्ता संस्था
कार्यक्रमको नाम:
भुगान परेर कुलो भत्तिएकाे ठाँउमा नयाँ कुलो निर्माण
के हुदैछ ?:
भतिएकाे ठाँउमा कुलाे बनाउनु भएकाे छ ।
किसानको प्रतिक्रिया:
आयोजना अनुगमन गर्न आउँदा धेरेै राम्रो लाग्यो ।
भ्रमण कर्ताको सिफारिस:
कुलो निर्माण भएकाे छ । भुक्तानी गरिदिनु हुन्का लागि अनुराेध गरिन्छ ।