भ्रमण गर्नेको नाम: 

  • मनहर कडरिया

भ्रमण गरेको मिति: आषाढ़ १५, २०८३

भ्रमण गरेको स्थान: 

पोखरा 23 मार्गी

फर्म, समूह वा सहकारीको नाम: 

मार्गी नगर लालीगुराँस कृषक समुह

सम्पर्क व्यक्तिको नाम: 

दल बहादुर गुरुङ

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9809373513

कार्यक्रमको नाम: 

प्रांगारिक तरकारी पकेट विकास कार्यक्रम बाट कृषि यान्त्रिकरण / कृषि उत्पादन सामग्री वितरण

के हुदैछ ?: 

प्रांगारिक तरकारी पकेट विकास कार्यक्रम बाट कृषि यान्त्रिकरण / कृषि उत्पादन सामग्री वितरण सामग्री वितरण भइसकेको र प्रयोग भइसकेको छ |

किसानको प्रतिक्रिया: 

प्रांगारिक तरकारी पकेट विकास कार्यक्रम बाट कृषि यान्त्रिकरण / कृषि उत्पादन सामग्री वितरण कार्यक्रम बाट सन्तुष्ट रहेको बताउनु भयो।

भ्रमण कर्ताको सिफारिस: 

प्रांगारिक तरकारी पकेट विकास कार्यक्रम बाट कृषि यान्त्रिकरण / कृषि उत्पादन सामग्री वितरण आगामी वर्ष समयमै कार्ययोजना अनुसार संचालन गर्ने

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

- मनहर कडरिया 

- छवीलाल शर्मा 

- सुरोज चिलुवाल 

- दिब्या बराल 

- बिमला ढकाल 

- पुनम देवी कुँवर 

भ्रमणको फोटोहरु: