भ्रमण गर्नेको नाम: 

  • मनहर कडरिया

भ्रमण गरेको मिति: आषाढ़ ४, २०८३

भ्रमण गरेको स्थान: 

पोखरा 23 सिधाने

फर्म, समूह वा सहकारीको नाम: 

सिधाने प्राङ्गारिक कृषक समुह

सम्पर्क व्यक्तिको नाम: 

ईश्वर घले

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9816168527

कार्यक्रमको नाम: 

प्रांगारिक तरकारी पकेट विकास कार्य्रकम बाट कृषि यान्त्रिकरण / कृषि उत्पादन सामाग्री वितरण कार्यक्रम

के हुदैछ ?: 

प्रांगारिक तरकारी पकेट विकास कार्य्रकम बाट कृषि यान्त्रिकरण / कृषि उत्पादन सामाग्री वितरण कार्यक्रम सम्पन्न भई प्रयोग भइसकेको रहेछ |

किसानको प्रतिक्रिया: 

प्रांगारिक तरकारी पकेट विकास कार्य्रकम बाट कृषि यान्त्रिकरण / कृषि उत्पादन सामाग्री वितरण भएको हुँदा सो कार्यक्रम बाट सन्तुष्ट रहेको बताउनु भयो।

भ्रमण कर्ताको सिफारिस: 

प्रांगारिक तरकारी पकेट विकास कार्य्रकम बाट कृषि यान्त्रिकरण / कृषि उत्पादन सामाग्री वितरण भइसकेको हुँदा राम्रो संग प्रयोग गरि दिनु हुन सिफारिस गरिन्छ।

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

- मनहर कडरिया 

- सुरोज चिलुवाल 

- शिव सिंह धामी 

- पुनम देवी कुँवर 

भ्रमणको फोटोहरु: