कार्यक्रमको नाम:
यान्त्रिकरण र कृषि उत्पादन सामग्री
के हुदैछ ?:
सामग्री खरिद भइसकेको, प्लास्टिक घर निर्माण हुन बाँकी रहेको पाइयो।
किसानको प्रतिक्रिया:
कार्यक्रम बाट सन्तुष्ट रहेको बताउनु भयो।
भ्रमण कर्ताको सिफारिस:
सामाग्री खरिद भइसकेको हुँदा भुक्तानी दिनु हुन सिफारिस गरिन्छ।