भ्रमण गर्नेको नाम: 

  • पुनम देवि कुवँर

भ्रमण गरेको मिति: आषाढ़ २, २०८२

भ्रमण गरेको स्थान: 

पोखरा 23 कयरबारी

फर्म, समूह वा सहकारीको नाम: 

कयरबारी कृषि नर्सरी

सम्पर्क व्यक्तिको नाम: 

ईश्वर भण्डारी

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9814127690

कार्यक्रमको नाम: 

नर्सरी अवलोकन

के हुदैछ ?: 

नर्सरीमा कागती, सुन्तला, कफी र ओखरका बिरुवाहरू राम्रो अवस्थामा रहेको देखियो।

किसानको प्रतिक्रिया: 

हरेक वर्ष कृषि महाशाखाले बिरुवा खरिद गर्दिनु भएको हुँदा कार्यलय प्रति आभार व्यक्त गर्नु भयो।

भ्रमण कर्ताको सिफारिस: 

विजु कागती, सुन्तला कफी र ओखरका स्वस्थ र निरोगी अवस्थामा रहेको हुँदा कार्यलय ले खरिद गरी कृषकलाई वितरण गर्न सकिन्छ।

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-ना.प्रा.स पुनम देबी कुँबर 

बागबानी बिकाश अधिकृत दामोदर अधिकारी

भ्रमणको फोटोहरु: